नियम ५४
पेश्कीको म्याद थप गर्न सक्ने
कसैले यस परिच्छेदमा तोकिएको म्यादभित्र पेश्की फस्यौंट गर्न नसक्ने मनासिब कारण खुलाई निवेदन दिएमा कार्यालय प्रमुखले बढीमा पन्ध्र दिनसम्मको म्याद थप गरिदिन सक्नेछ।